एउटा आँखा र नाक नभएको अनौठो बच्चाको जन्म

वीरगञ्जमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छन् । वीरगन्ज हेल्थ कियरको इमरजेन्सीमा प्रसूूति गराउन भर्ना भएकी रौतहटकी एक महिलाले सोमबार नाक नभएको, आँखा एउटा मात्रै भएको तर राम्रोसँग विकास नभएको अनौठो बच्चा जन्माएकी हुन् । शिशुुको हातखुट्टा र शरीर भने ठिक थियो । उनलाई रौतहटबाट रिफर गरेर त्यहाँ लगिएको थियो । ती गर्भवती महिला … Continue reading एउटा आँखा र नाक नभएको अनौठो बच्चाको जन्म